रीमाको जन्मदिनमा केकीको कामना- ‘कार्यक्रम सञ्चालिकाभन्दा पनि सफल र व्यस्त कलाकार भएको हेर्न पाउँ’

August 5, 2025 at 02:16 PM

काठमाडौं– अभिनेत्री तथा कार्यक्रम सञ्चालिका रीमा विश्वकर्मा मंगलवार अर्थात आज साउन २० आफ्नो जन्मदिन मनाइरहेकी छिन् । जन्मदिनको शुभकामनाले आज उनको सामाजिक सञ्जालको टाइमलाईन भरिएको छ । यसैबीच, उनको गहिरो मित्रताको सम्बन्धमा रहेकी अभिनेत्री केकी अधिकारीले उनीसँगको पहिलो भेटदेखि आजको दिनसम्मको अनुभव कलाकर्मीसँँग शेयर गरेकी छिन् । केकीले रिमालाई भेट्दा उनी टेलिभिजन समाचारवाचकको कार्यरत थिइन् । केकी भन्छिन्– ‘रिमासँगको मेरो चिनजान भनेको उनी नेशनल टेलिभिजनमा समाचारवाचिका भएको समयदेखिको हो । नेशनल टेलिभिजनमा म समन अधिकारी दाइले बोलाएर पुगेकी थिएँ । दाइले मलाई म्युजिक भिडियोमा अभिनय गर्नका लागि बोलाउनु भएको थियो । रिमासँग ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...