मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धर्मकर्म र सामाजिक समारोहमा सहभगी हुने अवसर मिल्नेछ। आवश्यक पर्दा सहयोगीहरूको सहयोग पाइनेछ। सफलता र नयाँ अवसरले पछ्याउनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा व्यस्तता बढ्नाले शरीरमा कमजोरीको अनुभूति […]
The post आज–२१ साउन २०८२ बुधवारको राशिफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...