फिल्म खेले बापत शुल्क, तलब नलिने यी हुन पाँच कलाकार

August 6, 2025 at 03:04 AM

काठमाडौँ। हरेक फिल्मसँगै बलिउड सेलिब्रेटीको पारिश्रमिक बढ्दै गएको छ । जसका कारण चलचित्रको बजेट पनि धेरै हुन थालेको । फिल्मले बक्स अफिसमा राम्रो कमाएमा बजेट खर्च उठछ तर फिल्म फ्लप भएमा निर्मातालाई ठूलो नोक्सान हुन्छ । कतिपय कलाकारले आफ्नो पारिश्रमिक निरन्तर बढाइरहेका छन्, बलिउडका सुपरस्टारहरू भने यसमा चिन्तित छैनन् । केही बलिउड सुपरस्टार छन, जो फिल्मको …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...