प्रमोसनलाई तीव्र बनाउँदै ‘बलिदान’ टिम, रिलिज भयो ४ क्यारेक्टर पोस्टर

August 6, 2025 at 08:12 AM

रंगखबर, काठमाडौँ: यस पटकको वडा दसैँको फूलपातीको अवसरमा रिलिज हुने तयारीमा रहेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’ले आफ्नो प्रचार अभियानलाई थप सशक्त बनाउँदै ४ मुख्य पात्रहरूको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ। बुधवार सार्वजनिक गरिएको पोस्टरमार्फत अभिनेता अर्पण थापा, अभिनेत्री ऋचा शर्मा, अभिनेता हेमन्त बुढाथोकी र निर्देशक तथा कलाकार सन्तोष सेनको भूमिकालाई दर्शकसामु पहिलो पटक प्रस्तुत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...