पल शाह स्टारर ‘मोहर’लाई देशभर मल्टिप्लेक्सको साथ

August 6, 2025 at 08:05 AM

काठमाडौं। फिल्म मेकर्स प्रा.लिको ब्यानरमा बनेको फिल्म ‘मोहर’ ले देशभरका प्रमुख मल्टिप्लेक्सहरूमा शोज पाएको छ। चुम्बन जंग शाहीको निर्माण तथा ओम प्रतिकको लेखन–निर्देशनमा बनेको फिल्मको बुकिङ केही हलले मंगलबारदेखि नै खुलाएका थिए भने अधिकांश हलले बुधबारबाट बुकिङ सुरु गरेका छन्। फिल्मलाई इलाइट सिनेमा इटहरीमा ४ शोज, वान सिनेमाज नयाँबानेश्वरमा ४, सीडीसी सुनधारामा ४, बीएसआर मुभिज …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...