बहुप्रतिक्षित फिल्म ‘बलिदान’ का ४ पात्रका क्यारेक्टर पोस्टर सार्वजनिक

August 6, 2025 at 08:50 AM

काठमाडौं– यो वर्षको बडादशैँको फूलपातीको अवसरमा रिलिज हुने तयारीमा रहेको बहुप्रतीक्षित नेपाली फिल्म ‘बलिदान’ ले आफ्नो प्रचार अभियानलाई थप सशक्त बनाउँदै चार मुख्य पात्रहरूको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । बुधवार सार्वजनिक गरिएको पोस्टरमार्फत अभिनेता अर्पण थापा, अभिनेत्री ऋचा शर्मा, अभिनेता हेमन्त बुढाथोकी तथा निर्देशक तथा कलाकार सन्तोष सेनको भूमिकालाई दर्शकसामु पहिलो पटक प्रस्तुत गरिएको हो । निर्देशक सन्तोष सेनका अनुसार फिल्मको टीजर सार्वजनिक हुनुअघि नै फिल्मका केही विशेष पात्रहरूमध्ये कथामा गहिरो प्रभाव छोड्ने यी अनुहारहरूलाई पहिलो पटक दर्शकसामु प्रस्तुत गरिएको हो । पोस्टर सार्वजनिक गर्दै निर्देशक सेनले भनेका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...