‘सिटामोल’ को अग्रीम टिकट बुकिङ खुल्ला, सिनेमा हलले दिए राम्रो शो

August 6, 2025 at 08:40 AM

काठमाडौं– यही साउन २३ गते अर्थात पर्सि शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘सिटामोल’ को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । देशभरका अधिकांश मल्टीप्लेक्स सिनेमा हलले अग्रीम टिकट बुकिङ खुल्ला गरिसके पनि केही हलमा खुल्ने चरणमा छ । यो फिल्मले अग्रीम टिकट बुकिङमा राम्रो शो पाएको हो । फिल्मका प्रचार सामग्रीले दर्शकमाझ बनाएको राम्रो हाइपलाई मध्ये नजर गर्दै मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले ‘सिटामोल’ लाई राम्रो शो उपलब्ध गराएका छन् । अग्रीम टिकट बुकिङ दर्शकको चाप देखिएको खण्डमा विस्तारै शो थपिँदै जाने विश्वास निर्माण टिमको छ । देशकै ठुलो मल्टीप्लेकस चेन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...