जुका देख्दै सात्तो जाने अभिनेत्री, जसले बनाएको माछा खाँदा मान्छे पल्किन्छन् !

August 6, 2025 at 08:29 AM

(तस्विरहरु सौजन्य: उद्धव रसाइली) काठमाडौं– अभिनेत्री बेनिशा हमाल नेपाली मनोरञ्जन क्षेत्रकै एक गतिशील व्यक्तित्व हुन् । उनले रेडियो, मोडलिङहुँदै फिल्मको अभिनयमा आफ्नो ऊर्जाशील उपस्थितिमार्फत पहिचान बनाएकी छिन् । यी क्षेत्रहरूमा उनको व्यापक लोकप्रियताका कारण उनलाई नेपाली फिल्मको उत्कृष्ट तथा सशक्त कलात्मक प्रतिभामध्ये एक मानिन्छ । उनले दर्जनौँ फिल्म तथा सर्यौँ म्युजिक भिडियोहरूमा अभिनय गरिसकेकी छन् । यतिबेला बेनिशा आफ्ना दुई नयाँ फिल्म ‘मोहर’ तथा ‘सिटामोल’ यही साउन २३ गते शुक्रवार अर्थात एकै दिनदेखि प्रदर्शनमा आउने भएपछि दौडधूपमा व्यस्त छिन् । फिल्मको प्रदर्शनको मिति नजिकिँदै जाँदा आफू निकै उत्साहित रहेको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...