ओम प्रतिक निर्देशित ‘मोहर’को अग्रीम टिकट बुकिङ खुल्ला

August 6, 2025 at 04:45 AM

द सिनेमा टाइम्स, काठमाडौं । ओम प्रतिकको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘मोहर’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । केही हलले मंगलबार नै बुकिङ खुलाएको भएपनि केही हलहरुले आज बुधबारबाट बुकिङ खुलाएका हुन् । फिल्म मेकर्स प्रालिको व्यानरमा चुम्बन जंग शाहीले निर्माण गरेको सिनेमा ‘मोहर’लाई देशभरका हलले अग्री टिकट बुकिङ मा राम्रो उपलब्ध […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...