सौगातको ‘सिटामोल’को अग्रिम टिकट बुकिङ ओपन

August 6, 2025 at 08:57 AM

रंगखबर, काठमाडौँ: सौगात मल्ल र वेनिशा हमालको मुख्य भूमिका रहको फिल्म ‘सिटामोल’को अग्रिम टिकट बुकिङ ओपन भएको छ। देशभरका मल्टीफ्लेक्सले फिल्मको अग्रिम टिकट बुकिङ खुला गरेको हो। देशकै ठुलो मल्टीप्लेकस चेन क्युएफएक्सले ‘सिटामोल’लाई काठमाडौं उपत्यकामा १५ शो र मोफसलमा १६ शो गरि देशभरका चेनमा ३१ शो दिएको हो । यता, देशकै दोस्रो ठुलो मल्टीप्लेक्स चेनले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...