‘बलिदान’ फिल्मका चार प्रमुख पात्रको पोस्टर सार्वजनिक

August 6, 2025 at 08:33 AM

काठमाडौं। वडादसैँको फूलपातीको अवसरमा प्रदर्शन हुने तयारीमा रहेको  फिल्म ‘बलिदान’ ले प्रचार अभियानलाई तीव्र बनाउँदै चार प्रमुख पात्रको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ। बुधवार सार्वजनिक गरिएको पोस्टरमार्फत अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी र निर्देशक सन्तोष सेनको लुक्स पहिलोपटक सार्वजनिक गरिएको हो। निर्देशक सेनका अनुसार, टिजर सार्वजनिक हुनु अगावै कथामा प्रभाव पार्ने पात्रहरूलाई दर्शकसामु प्रस्तुत …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...