चलचित्र ‘सिटामोल’को अग्रिम बुकिङ सुरु

August 6, 2025 at 08:37 AM

काठमाडौं – शुक्रवार रिलिज हुन लागेको नेपाली चलचित्र ‘सिटामोल’को अग्रिम टिकट बुकिङ सुरु भएको छ। यस चलचित्रले देशभरका मल्टिप्लेक्स तथा सिङ्गल स्क्रिन थिएटरहरूबाट उत्साहजनक शो पाएको  छ। देशको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका आफ्ना स्क्रिनमा ३१ शो उपलब्ध गराएको छ, जसमा काठमाडौँ उपत्यकाभित्र १५ र बाहिर १६ शो रहेका छन्। त्यसै गरी, आईएनआई सिनेमाजले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...