यस्ताे देखिए ‘बलिदान’ काे चरित्रमा सन्तोष, हेमन्त, ऋचा र अर्पण

August 6, 2025 at 10:30 AM
1 min read

काठमाडौँ- यसवर्ष दसैँको फूलपातीमा प्रदर्शन हुने फिल्म ‘बलिदान’ को चार पाेस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी र निर्देशक तथा कलाकार सन्तोष सेनको भूमिकालाई प्रस्तुत गरिएको छ। यी पोस्टरमात्र नभएर समाजका कुनाकाप्चामा लुकेका पात्रहरूको कथा रहेको बताएका छन्। उनले तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘फिल्मका केही विशेष पात्रहरूमध्ये कथामा गहिरो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...