सुशील र अञ्जना स्टारर ‘परिवर्तन’ ५६ दिनमा ईन्डक्ल्याप

August 6, 2025 at 01:59 PM

फिल्म ‘परिवर्तन’को छायाङ्कन ५६ दिनमा सम्पन्न गरिएको छ । निर्माता दीपक सिवाकोटीका अनुसार फिल्मका दुई गीतहरू बाहेक अन्य दृश्यहरूको छायाङ्कन सोमबार सकिएको हो। अब चलचित्रमा समावेश गरिने एक राष्ट्रिय गीत र एक लोकगीतको मात्र छायाङ्कन बाँकी रहेको जानकारी उनले दिएका छन् । ‘परिवर्तन’को छायाङ्कन झापाका विभिन्न स्थानहरू बुद्धशान्ति गाउँपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...