‘मोहर’ र ‘सिटामोल’को बुकिङ खुला, कहाँ कति शो पाए ?

August 6, 2025 at 01:49 PM

यो शुक्रबारबाट प्रदर्शनमा आउने दुई फिल्महरु मोहर र सिटामोलको मल्टिप्लेक्स हलहरुले बुकिड खुला गरेका छन् । पल शाह, बेनिशा हमाल र नीति शाह अनि सौगात मल्ल र वेनिशाकै अभिनय रहेका यी दुई फिल्महरुले कहाँ कति शो पाए त ? फिल्म ‘सिटामोल’लाई मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले ‘सिटामोल’लाई राम्रो शो उपलब्ध गराएका छन् । अग्रीम टिकट बुकिङ दर्शकको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...