डरलाग्दा लुक्सदेखि सम्भ्रान्त व्यक्तित्वसम्मः ‘बलिदान’ले सार्वजनिक गर्‍यो चार पात्रको पोष्टर

August 6, 2025 at 10:39 PM
1 min read

काठमाडौं । यसपालिको बडा दशैंको फूलपाती अर्थात् असोज १३ गतेदेखि सिनेमाघरमा आउन लागेको निर्देशक सन्तोष सेनको चलचित्र ‘बलिदान’ ले प्रचारप्रसारलाई तीव्र बनाउँदै चार प्रमुख पात्रको क्यारेक्टर पोष्टर सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक पोष्टरमा अभिनेता अर्पण थापा, अभिनेत्री ऋचा शर्मा, अभिनेता हेमन्त बुढाथोकी र निर्देशक स्वयं सन्तोष सेन आ-आफ्नो चरित्र लुक्समा देखिनुभएको छ । पोष्टर

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...