बोर्ड र समिति सदस्यहरू सम्मानित

August 6, 2025 at 10:33 PM

काठमाडौं । नेपाल चलचित्र कलाकार संघले हालै नियुक्त भएका चलचित्र विकास बोर्डका सदस्य तथा केन्द्रीय चलचित्र जाँचपास समितिका सदस्यहरूलाई बधाई तथा सम्मान प्रदान गरेको छ । मंगलबार काठमाडौैंमा एक कार्यक्रमबीच संघले बधाई तथा सम्मान प्रदान गरेको हो । समारोहमा चलचित्र विकास बोर्डका सदस्य सन्तोषबाबु लोहनी, वीरेन्द्रप्रसाद भट्ट, गणेश सुवेदी तथा जाँचपास समितिका सदस्य सम्पन्न श्रेष्ठ,

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...