एक्सन, प्रेम र देशभक्तिको कथामा ‘परिवर्तन’ निर्माण

August 6, 2025 at 10:26 PM

काठमाडौं । चलचित्र ‘परिवर्तन’को छायांकन झन्डै दुई महिनामा सकिएको छ । निर्माता दीपक सिवाकोटीले ५६ दिनमा चलचित्रको दुई गीतसहित अन्य दृश्यहरूको छायांकन सकिएको जानकारी दिनुभयो । उहाँका अनुसार एक राष्ट्रिय गीत र एक लोकगीत भने अझै खिच्न बाँकी छ । विजय केरुङको निर्देशनमा तयार भएको ‘परिवर्तन’को छायांकन झापाका विभिन्न स्थान बुद्धशान्ति गाउँपालिका, कचनकवल गाउँपालिका, भद्रपुर

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...