काठमाडौं । भोलि शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘सिटामोल’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । देशभरका अधिकांश मल्टीप्लेक्स हलले अग्रीम टिकट बुकिङ खुल्ला गरिसके पनि केही हलमा खुल्ने चरणमा छ । यो फिल्मले अग्रीम टिकट बुकिङमा राम्रो शो पाएको हो । देशकै ठुलो मल्टीप्लेकस चेन क्युएफएक्सले ‘सिटामोल’लाई काठमाडौं उपत्यकामा १५ शो र मोफसलमा १६ शो […]
The post सिटामोलको बुकिङ खुला appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...