काठमाडौं– अभिनेता निखिल उप्रेतीको कथा तथा निर्देशनमा तयार हुन लागेको फिल्म ‘आचार्य’ अब केहि दिनमै फ्लोरमा जाने पक्का भएको छ । यो फिल्ममा कलाकार विशाल पहाडी भित्रिएसंगै फिल्मको लाइनअप पूरा भएको जानकारी कलाकर्मीले प्राप्त गरेको छ । फिल्ममा विशाल पहाडीले अभिनेत्री पूर्णिका सिजापतिको बुबाको भूमिका निर्वाह गर्दैछन् । कलाकारहरुको लाइनअप पूरा भएसंगै ‘आचार्य’ अब फ्लारमा जाने पनि पक्का भएको छ । भारतबाट छायांकन थालिने ‘आचार्य’ मा ट्राभल स्टोरी देख्न सकिने छ । त्यसैले फिल्मको छायांकनका लागि नेपालको काठमाडौं, पोखरा, स्याङ्जा, धरानदेखि भारतको सिलिगुडीहुँदै मुम्बईसहितका शहरहरुमा छायांकन गरिने छ । फिल्ममा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...