नीताको ‘सुख–दुःख’ मा विपना

August 7, 2025 at 05:03 AM

काठमाडौं– अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्न लागेको फिल्म ‘सुख–दुःख’ मा अभिनेत्री विपना थापा अनुवन्धित भएकी छिन् । यसअघि नीता र विपनाले फिल्म ‘ह्रस्व–दीर्घ’ मा सहकार्य गरेका थिए । यो उनीहरुको दोस्रो सहकार्य हो । बुधवार फिल्म ‘सुख–दुःख’ मा औपचारिक रुपमा अनुवन्ध भएपछि अभिनेत्री थापाले आफूलाई एकदम खुशी लागेको प्रतिक्रिया दिएकी छिन् । उनले फिल्मको कथाले नै आफ्नो मन छोएको र नीताको निर्देशनमा बन्न लागेको फिल्ममा काम गर्न पाउँदा असाध्यै उत्साहित भएको बताईन् । नीताले पनि आफ्नो फिल्ममा विपनालाई अनुवन्ध गर्न पाउँदा असाध्यै खुशी भएको बताईन् । उनका अनुसार ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...