रिलिजको छेकोमा ‘सिटामोल’को ‘रातो पछ्यौरी’ सार्वजनिक

August 7, 2025 at 05:03 AM

काठमाडौं । फिल्म ‘सिटामोल’ को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक गरिएको छ। भोली साउन २३ गतेबाट देशभर एकसाथ रिलिज हुने तयारीमा रहेको फिल्मको प्रचार जारी रहेका बेला निर्माण टिमले यो गीत सार्वजनिक गरेको हो । यस गीतमा अञ्जना खतिवडा र रवि ओड को स्वर सुन्न सकिन्छ भने बाबुल गिरीले शब्द, संगीत तथा एरेन्जमेन्ट तयार गरेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...