‘सुख दुःख’ मा विपना थापा अनुबन्ध

August 7, 2025 at 08:04 AM

काठमाडौँ । अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्ने फिल्म ‘सुख दुःख’ मा अभिनेत्री विपना थापा अनुबन्धित भएकी छन् । निर्माण टिमले बुधबार उनलाई अनुबन्ध गरेको हो । यसअघि फिल्म ‘ह्रस्वदीर्घ’ मा सहकार्य गरिसकेका नीता र विपनाको यो दोस्रो सहकार्य हो । विपनाले फिल्मको कथा सुन्नासाथ आफू भावुक बनेको बताउँदै निर्देशक नीतासँग पुनः सहकार्य …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...