यस्तो छ ‘माग्ने राजा’ काे ट्रेलर

August 7, 2025 at 09:36 AM
1 min read

काठमाडौँ- ऋषि लामिछानेको निर्देशनमा बनेको फिल्म ‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौँमा कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । ३ मिनेट ४० सेकेन्डको ट्रेलर साधारण गाउँले युवाको धनी बन्ने सपना वरिपरि सकिएको छ।  मुख्य भूमिकामा छन् अभिनेता केदार घिमिरे (माग्ने बुढा)। उनले पहिलोपटक मुख्य चरित्रमा अभिनय गरेकाे छन्।  यसअघि उनी सहायक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...