निश्चलसँग विवाह गर्न लाग्दा स्वस्तिमालाई सल्लाह- ‘यति छिट्टै विवाह नगर’

August 7, 2025 at 08:45 AM

काठमाडौं– स्वस्तिमा खड्का अहिलेका व्यस्त तथा लोकप्रिय अभिनेत्रीहरु मध्येकी एक हुन् । पछिल्लो पटक सार्वजनिक भएको फिल्म ‘लाली बजार’ फस्टलूक पोस्टरले उनको चौतर्फी चर्चा भएको थियो । उक्त पोस्टर हेरेपछि उनका फ्यानहरुले त उनलाई भर्सटाइल अभिनेत्री भन्ने किसिमका प्रतिक्रिया नै दिएका थिए भने अन्य अभिनेत्रीहरुले पनि ‘लाली बजार’ मा स्वस्तिमाले गरेकै जस्तै भूमिका निर्वाह गर्न मन लागेकोसमेत प्रतिक्रिया दिएका थिए । यसैबीच स्वस्तिमाले हालै दिएको एउटा अन्तर्वार्तामा आफ्नो विवाहको बारेमा खुलेर कुरा गरेकी छिन् । उनले आफ्नो विवाहको बारेमा बोल्दै आफूलाई धेरैले ‘छिट्टै विवाह नगर्न’ सुझाव दिएको बताएकी छिन् । २० ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...