सन्देशमूलक र मनोरञ्जक छ ‘माग्ने राजा’ को ट्रेलर, केदार घिमिरेको दमदार अवतार

August 7, 2025 at 08:32 AM

काठमाडौं– नेपाली फिल्म क्षेत्रलाई नयाँ स्वाद दिने अपेक्षासहित निर्माण भएको नयाँ नेपाली फिल्म ‘माग्ने राजा’ को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार काठमाडौंमा आयोजित एक समारोहमा यो फिल्मको ३ मिनेट ४० सेकेण्ड लामो ट्रेलर सार्वजनिक भएको हो । यो फिल्ममा लोकप्रिय हास्य कलाकार केदार घिमिरे अर्थात माग्ने बुढा मुख्य भूमिकामा प्रस्तुत भएका छन् । फिल्मको ट्रेलरले हास्य तथा सामाजिक सन्देशको संयोजन देख्न पाइन्छ । फिल्मको ट्रेलरमा माग्ने बुढाको नयाँ संघर्षमय जीवन, समाजसँगको टकराव, र हास्यरसले भरिएको कथावस्तु देखाइएको छ । संवाद, संगीत र अभिनयले फिल्मप्रति उत्सुकता बढाएको छ । ‘माग्ने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...