केदार र वर्षाको ‘माग्ने राजा’ रमाइलो ट्रेलर सार्वजनिक

August 7, 2025 at 09:04 AM

द सिनेमा टाइम्स, काठमाडौं । ऋषि लामिछानेको निर्देशनमा निर्माण भएको सिनेमा ‘माग्ने राजा’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ३ मिनेट ४० सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो । यो सिनेमाको ट्रेलरमा मुख्य अभिनेता केदार घिमिरे (माग्ने बुढा)लाई नै केन्द्रमा राखिएको छ । सिनेमाको ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...