‘सैयारा’ ले कमायो ५०० करोड बढी

August 7, 2025 at 08:26 AM

काठमाडौं। आहान पाण्डे र अनित पड्डाको रोमान्टिक फिल्म ‘सैयारा’ले अहिलेसम्म बक्स अफिसमा दबदबा बनाउन सफल भएको छ ।  फिल्म रिलिज भएको १९ दिन बितिसकेको छ तर दर्शक भने अझै पनि यसको पछि लागिरहेका छन् । ‘सैयारा’ को प्रोडक्सन हाउस यशराज फिल्म्सले फिल्मको विश्वव्यापी संग्रह इन्स्टाग्राममा शेयर गरेको छ । यशराज फिल्म्सले ‘सायरा’ को एक क्लिप …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...