‘वार २’ र ‘कुली’ एकैदिन भिड्दै

August 7, 2025 at 08:19 AM

काठमाडौं। अबको एक हप्ता पछि ऋतिक रोशन र रजनीकान्त ठूलो पर्दामा आमनेसामने हुदैँ छन्।  उनीहरुको दुबै ठूला फिल्म ‘कुली’ र ‘वार २’ एकै दिन आउँदैछ । दुवै फिल्मका निर्माताले अगस्त १४ का लागि ठूलो योजना बनाईरहेका छन् । तर, यशराज फिल्मसका आदित्य चोपडाले ठूलो कदम चाल्ने भएका छन्, जुन उनले यसअघि पनि प्रयोग गरिसकेका छन् …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...