चलचित्र ‘माग्ने राजा’ ट्रेलर सार्वजनिक

August 7, 2025 at 09:24 AM

काठमाडौं – चर्चित हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) लाई मुख्य भूमिकामा देखाइएको चलचित्र ‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको यो ट्रेलरमा माग्ने बुढाको अभिनयलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ। ऋषि लामिछानेको निर्देशनमा बनेको यो चलचित्रमा माग्ने बुढाको धनी बन्ने सपनाको कथालाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...