‘सुख–दुःख’ मा अनुवन्धित विपना ‘जेरी अन टप’ बाट कता हराइन् ?

August 7, 2025 at 10:27 AM

काठमाडौं– अभिनेत्री विपना थापाले पुनः एक पटक नीता ढंगानाको फिल्ममा अभिनय गर्ने भएकी छिन् । विपनाले यसअघि पनि नीताकै फिल्म ‘ह्रस्व–दीर्घ’ बाट कमब्याक गरेकी थिइन् । अभिनेत्री थापाले अहिले पुनः अभिनेत्री ढुंगानासंग ‘सुख–दुःख’ मा सहकार्य गर्न लागेकी हुन् । यसैबीच, विपनाले जब ‘ह्रस्व–दीर्घ’ मार्फत फिल्ममा कमब्याक गरिन्, त्यसपछि उनले फिल्म ‘जेरी अन टप’ मा पनि अभिनय गर्ने पक्का भएको थियो । उक्त फिल्मको शुभमुहुर्त समारोहमा समेत विपनाले सहभागिता जनाएकी थिइन् । यो फिल्ममा विपनाले अभिनेता भुवन केसीको जोडिको रुपमा देखिने कुराको चर्चा चलेको थियो । फिल्मका लागि विपनाले समय पनि निकालेकी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...