‘हरिबहादुरको जुत्ता’को अर्को नयाँ पोस्टर सार्वजनिक

August 7, 2025 at 12:35 PM

काठमाडौं। फिल्म ‘हरिबहादुरको जुत्ता’को अर्को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। निर्माण पक्षले सार्वजनिक गरेको नयाँ  पोस्टरमा कलाकार हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ। पोस्टरमा हरिवंश ‘हरिबहादुर’को भूमिकामा देखिएका छन्। प्रकाश सपुत केही रुष्ट मुद्रामा छन् भने स्वस्तिमा मन्द मुस्कानमा प्रस्तुत भएकी छन्। उक्त पोस्टरले फिल्म पारिवारिक तथा मनोरञ्जनात्मक हुने संकेत दिएको …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...