रिमा विश्वकर्माको प्रोडक्सनले ‘झानेको पिज्जा’ नेपाल टुर गर्दै

August 7, 2025 at 02:12 PM

आरबिके प्रोडक्शनले नेपालका विभिन्न सहरमा गाईजात्रा विशेष कार्यक्रमका साथ हास्य यात्रा गर्ने भएको छ । कमेडी च्याम्पियन सिजन ३ बाट चर्चामा आएका कमेडीयन रिषभ काफ्लेले ‘झानेको पिज्जा’ नामक लाईभ स्ट्याण्ड अप कमेडी नेपाल टूर गर्ने भएका हुन । कार्यक्रम देशका प्रमुख पाँच शहर पोखरा, भैरवा, विराटनगर, चितवन र राजधानी काठमाण्डौमा हुने आयोजकले बताएको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...