सिनेमाघरमा ‘मोहर’ र ‘सिटामोल’

August 7, 2025 at 10:33 PM

काठमाडौं । आज (शुक्रबार)देखि देशभकार सिनेमाघमार दुई नेपाली चलचित्र ‘मोहर’ र ‘सिटामोल’ प्रदर्शनमा आएका छन् । पल शाह, बेनिशा हमाल र नीति शाहको चलचित्र ‘मोहर’ र सौगात मल्ल र बेनिशा हमाल अभिनीत ‘सिटामोल’ आजदेखि प्रदर्शनमा आएका हुन् । ‘मोहर’ सामाजिक–थ्रिलर चलचित्र हो । ओम प्रतीकको निर्देशनमा बनेको ‘मोहर’ले देउकी प्रथाको नाममा बालिकामाथि हुने हिंसाको कथा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...