‘माग्ने राजा’ ट्रेलरमा केदारको फरक रूप, धनी बन्ने रहरको कथा

August 7, 2025 at 10:29 PM

काठमाडौं । हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ मुख्य भूमिकामा देखिएको चलचित्र ‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार क्युएफएक्स सिभिल मलमा एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरले गाउँले युवाको धनी बन्ने सपना र त्यसले भोग्ने संघर्षको कथा प्रस्तुत गरेको छ । चलचित्रमा केदार घिमिरे विभिन्न अवतारमा देखिनुभएको छ । उहाँको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...