‘सुख दुःख’मा विपना

August 7, 2025 at 10:26 PM
1 min read

काठमाडौं । अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना अधिकारीको निर्देशनमा बन्न लागेको चलचित्र ‘सुख दुःख’मा विपना थापा अनुबन्धित हुनुहुनुभएको छ । उहाँलाई निर्माण टिमले बुधबार अनुबन्ध गरेको हो । यसअघि नीता र विपनाले चलचित्र ‘ह्रस्वदीर्घ’मा सहकार्य गर्नुभएको थियो । यो उहाँहरूको दोस्रो सहकार्य हो । विपनाले चलचित्र ‘सुख-दुख’मा आफू पनि जोडिन पाउँदा खुसी लागेको बताउनुभएको छ

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...