काठमाडौं- फ्राइडे रिलिज अन्तर्गत आज साउन २३ गते शुक्रवारदेखि देशभरिका सिनेमा हलहरुमा दुई नयाँ नेपाली फिल्महरु ‘मोहर’ तथा ‘सिटोमाल’ प्रदर्शनमा आएका छन् । सिनेमा हलहरुले ओम प्रतिकद्वारा निर्देशित ‘मोहर’ तथा राज बहादुर सानेद्वारा निर्देशित ‘सिटामोल’ अर्थात दुबै फिल्मलाई राम्रा शोहरु उपलब्ध गराएका छन् । दुबै फिल्मको दुई दिन अघिदेखि प्रारम्भ भएको अग्रीम बुकिमा पनि सुखद देखिएको छ । व्यापक प्रचार प्रसारपछि आजदेखि प्रदर्शनमा आएका यी दुई फिल्महरुले यो फेस्टिभ विकेण्डलाई कत्तिको सदुपयोग गर्न सक्छन् भन्ने कुरा मुख्य चुनौतीको विषय बनेको छ । किनभने आज शुक्रवार प्रदर्शनको पहिलो दिन अग्रीम बुकि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...