हलमा लागे ‘सिटामोल’ र ‘मोहर’

August 8, 2025 at 05:35 AM
1 min read

काठमाडौँ- आज बिहानदेखि हलमा दुई फरक कथामा बनेको नेपाली फिल्म प्रदर्शन भएको छ। ‘सिटामोल’ र ‘मोहर’। राज बहादुर सानेको निर्देशनमा बनेको फिल्म हो ‘सिटामोल’। फिल्मले कर्णालीको कथा प्रस्तुत गरेको छ। फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...