‘जदौ’ बाट डेब्यू गर्दै राजश्री

August 8, 2025 at 04:30 AM

काठमाडौं– नयाँ नेपाली फिल्म ‘जदौ’ मा नयाँ अभिनेत्रीले डेब्यू गर्ने भएकी छिन् । राजश्री थापालाई फिल्मको निर्माण संस्थाले अभिनेत्रीको रुपमा अनुवन्ध गरेको छ । मोडल तथा स्टाइलिस्टका रुपमा सक्रिय राजश्रीले गायक सुशान्त केसीको एउटा गीतको म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । राजश्रीको इन्ट्रीसंगै ‘जदौ’ को लाइन–अप पूरा भएको निर्माण पक्षले जनाएको छ । काजी लिम्बु तथा अञ्जन शर्माको संयुक्त निर्देशनमा बन्ने यो फिल्ममा मुकुन भुसाल, ऋचा शर्मा,नीति शाह,प्रभातपाल ठकुरी,बिनोद न्यौपाने, गीता अधिकारी, शारदा गिरी, सन्ध्या श्रेष्ठ, अनिल सुब्बा लगायतका कलाकारले अभिनय गर्दैछन् । अन्तरजातीय प्रेम–सम्बन्ध तथा सामाजिक कुरितिविरुद्धको आवाज बुलन्द ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...