गाडी दुर्घटना भयो, हामी सबै सुरक्षित छौँ: रचना रिमाल

January 29, 2024 at 05:33 AM

काठमाडौँ।नेपालगन्जबाट दाङको लमही महोत्सवमा जाँदै गरेकी गायिका रचना रिमाल सवार रहेको गाडी दुर्घटनामा परेको छ । रिमालले दुर्घटनामा आफू सुरक्षित रहेको बताएकी छन् । उनीसँगै रहेका शिवु खनालको भने घुँडामा चोट लागेको छ । रिमालले फेसबुकमा लेखेकी छन्, “आज नेपालगन्ज विमानस्थलबाट दाङ लमही महोत्सवमा जाँदै गर्दा हामी सवार गाडिलाई विपरीत दिशाबाट आइरहेको ट्रकले ठक्कर दियो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...