पल भन्छन् – ‘नीतिसंगको मेरो जोडि दर्शकले हेरिरहन चाहने छन्’

August 8, 2025 at 04:16 AM

काठमाडौं– अभिनेता पल शाह केही महिनाको अन्तरालपछि आफ्नो नयाँ फिल्म ‘मोहर’ मार्फत दर्शकमाझ आएका छन् । यसअघि उनलाई पछिल्लो पटक फिल्म ‘मायावी’ मा देखिएको थियो । साउन २३ गते शुक्रवारदेखि प्रदर्शनमा आएको ‘मोहर’ मा अभिनेता शाह मुख्य भूमिकामा छिन् । उनलाई बेनिशा हमाल तथा नीति शाहले जोडिको रुपमा साथ दिएका छन् । पश्चिम नेपालमा केही वर्ष अघिसम्म विद्यमान देउकी प्रथाको कथावस्तुमा बनेको फिल्म ‘मोहर’ को ट्रेलर तथा गीतले दर्शकलाई फिल्मप्रति उत्साहित बनाएको छ । फिल्मको ‘चाहिँदैन मोहर चाहिँदैन सुकि’ बोलको गीतलाई दर्शकले अत्यधिक मन पराएका छन् । गीतको भिडियोमा पल र ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...