फिल्म ‘माग्ने राजा’को ट्रेलर सार्वजनिक

August 8, 2025 at 08:18 AM

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंको सिभिल मलमा आयोजित एक कार्यक्रमकाबीच फिल्म ‘माग्ने राजा’को ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा नेपाली हास्यव्यङ्ग्य क्षेत्रका लोकप्रिय कलाकार केदार घिमिरे ‘माग्ने बुढा’लाई मुख्य भूमिकामा देख्न सकिन्छ । उनले मुख्य भुमिकामा खेलेको यो पहिलो फिल्मपनि हो । ट्रेलरको मुख्य भागमा पनि केदार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...