काठमाडौं– यो वर्षको बडादशैँको फूलपातिका दिन प्रदर्शनमा आउन लागेको फिल्म ‘बलिदान’ को अन्तिम चरणको प्राविधिक कार्य जारी छ । फिल्म प्रदर्शन हुन करिव डेढ महिना बाँकी छँदा यो फिल्मलाई लिएर दर्शकको कौतुहलता झन् बढ्दै गएको छ । केहि दिन अगाडि सार्वजनिक भएका चार पोस्टरमा फिल्मका कलाकारहरुको दमदार लुकलाई लिएर निकै चर्चा भएको थियो । यसैबीच, फिल्मका निर्माता, निर्देशक तथा कलाकार सन्तोष सेन अहिले मुम्बई पुगेका छन् । उनी मुम्बई पुग्नुको कारण पनि फिल्म ‘बलिदान’ नै हो । उनी त्यहाँ फिल्मको प्राविधिक कार्यका लागि पुगेका हुन् । उनले त्यहाँ बलिउडका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...