‘कोहिनुर’ खेलेका बलिउडका दीपराज ‘सुख दुःख’ मा

August 8, 2025 at 09:13 AM

काठमाडौं – बलिउडका चर्चित अभिनेता दीपराज राणा अब नेपाली रजतपटमा फर्किने भएका छन्। सन् २००२ मा भारतीय चलचित्र ‘साथिया’ मार्फत सहायक अभिनेताको रूपमा आफ्नो पहिचान बनाएका राणालाई निता ढुङ्गाना अधिकारी को निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘सुख दुःख’ का लागि अनुबन्ध गरिएको हो। ‘सिंघम रिटर्न्स’, ‘प्रेम रतन धन पायो’, ‘दबंग ३’ जस्ता सफल बलिउड […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...