‘सुख–दुःख’ मा अनुवन्धित भए बलिउड अभिनेता दिपराज

August 8, 2025 at 11:39 AM
1 min read

काठमाडौं– सन् २००२ मा भारतीय फिल्म ‘साथिया’ मा सहायक अभिनेताका रूपमा आफूलाई स्थापित गरेका बलिउड अभिनेता दिपराज राणाले नेपाली फिल्म ‘सुख-दुःख’ मा अभिनय गर्ने भएका छन् । उनलाई यो फिल्मका लागि अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको टिमले अनुवन्ध गरेको हो । सिंघम रिटर्न्स, प्रेम रतन धन पायो, दबङ–३ लगायत पछिल्लो समय मेट्रो इन डिनो, बिल्ली उस्ताद, सितारे जमीँ परजस्ता फिल्ममा अभिनय गरेका दिपराजले नेपाली फिल्म ‘कोहिनूर’ मा समेत अभिनय गरेका थिए । दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको उक्त फिल्ममा अभिनय गरेको लामो समयपछि उनी पुनः नेपाली फिल्ममा देखिन लागेका हुन् । नीता ढुंगानाकै ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...