दर्शकको प्रतिक्रियाले पल, नीति र बेनिशा बने भावुक

August 8, 2025 at 10:30 AM

काठमाडौं– फिल्म मेकर्स प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘मोहर’ आज शुक्रवारदेखि प्रदर्शनमा आएको छ । फिल्म रिलिज भएसँगै दर्शकको बलियो वर्ड अफ माउथ पाइरहेको छ । शुक्रवार बिहानैदेखि औषत अकुपेन्सीमा व्यापार गरिरहेको फिल्मले दर्शकको बलियो वर्ड अफ माउथ पाएपछि व्यापार बढ्नेमा वितरक करण श्रेष्ठ आशावादी देखिएका छन् । चुम्बन जंग शाही निर्माता रहेको फिल्ममा ओम प्रतिकको लेखन तथा निर्देशन छ । यो फिल्मको कथावस्तु, पल, बेनिशा र नीतिबिचको प्रेमको पटकथा, देउकी प्रथाको विषयलाई दर्शकले मन पराएका छन् । आज बिहान आयोजित फिल्मको विशेष शोमा फिल्म हेरेका अधिकांश पत्रकार र दर्शकले पनि ‘मोहर’ अपेक्षा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...