‘मोहर’ले प्रशंसा पाएपछि भावुक बने पल शाह

August 8, 2025 at 11:54 AM

अभिनित फिल्म ‘मोहर’ यो शुक्रबारबाट रिलिज भैरहेको छ । फिल्मलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएपछि अभिनेता शाह भावुक बने । देउकी प्रथा विरुद्धको विषयमा बनेको फिल्म पल, बेनिशा हमाल र नीति शाहको त्रिकोणात्मक प्रेम छ । शुक्रबार बिहानी शोमा आयोजित फिल्मको विशेष शोमा फिल्म हेरेका अधिकांश पत्रकार र दर्शकले पनि ‘मोहर’ अपेक्षा गरेको भन्दा धेरै राम्रो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...