‘मोहर’ रिलिज : पल, नीति र बेनिशाको अभिनयको चर्चा

August 8, 2025 at 03:42 PM

काठमाडौँ । फिल्म ‘मोहर’  (शुक्रबार) अर्थात आज बाट देशभर प्रदर्शनमा आएको छ। रिलिज भएको पहिलो दिनदेखि नै फिल्मले बलियो वर्ड अफ माउथ पाउँदै आएको छ भन्ने निर्माण टिमको दाबी छ। फिल्म निर्माता चुम्बन जंग शाहीका अनुसार, बिहानैदेखि औसत अकुपेन्सीमा व्यापार गरिरहेको यो फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ। वितरक करण श्रेष्ठले पनि आगामी दिनमा व्यापार अझ …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...