मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा झुठो आरोप लागे पनि आरोप आधारहीन रहनेछ। राजनीतिक क्षेत्रमा सहयोगीहरूको भरपुर सहयोग मिल्नेछ। विद्यार्थीहरूलाई कुनै कुरालाई लिएर शंका छ भने गुरुजनहरूबाट शंकाको समाधान हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, […]
The post आज–२४ साउन २०८२ शनिवारको राशिफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...