काठमाडौं- नयाँ नेपाली फिल्म ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ को ट्रेलर सार्वजनिक भएको छ । जनै पूर्णिमाको अवसरमा शनिवार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै निर्माणपक्षले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा आर्थिक अभाव, सम्पन्न बन्ने सपना र त्यसका लागि चलचित्रको मुख्य पात्रले गर्ने संघर्ष छ । ट्रेलरमा कोरिया जान मुख्य पात्रले गरेको संघर्ष, काठमाडौंमा आएपछि ठगिएको कथा र त्यसपछि परिवन्धमा परेर गरेका अनेक काम र हन्डर समेटिएको छ । फिल्मका मुख्य पात्र विजय बराल बाउले लिएको ऋण चुक्ता गर्न कोरिया जानेभन्दै घरबाट हिँडेपछि कसरी काठमाडौंमा अड्किन्छन्, बाउलाई पक्कि घरको छानामुुनि बास ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...